बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने

काठमाडौं  : नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारले नागरिक समाजसँग मिलेर बिहीबार मार्सपास गर्ने भएको हो ।

बुधबार (भोलि) उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुनेछ र १८ वटा उच्च अदालतमा कार्यक्रम हुने जनाइएको छ । बिहीबार दिउँसो २ बजे बालुवाटारमा मार्चपास गर्ने कार्यक्रम बारले राखेको छ ।

बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने

दाङ सल्यान सडकखण्ड दैनिक आठ घण्टा बन्द

बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने

सुर्खेतमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको

Leave a comment

Your email address will not be published. Required fields are marked *