दाङ सल्यान सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने

दाङ :  राप्ती राजमार्गअन्तर्गत दाङ(सल्यान सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले मंसिर ७ देखि २१ गतेसम्म सडक बन्द हुने जनाएको छ।

राम्री(चोरखोला सडकखण्डको स्तरोन्नति गर्नुपर्ने भएकाले १५ दिनसम्म बन्द हुने प्रशासन कार्यालयले जनाएको छ। बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि ३ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सवारी साधनको आवागमन बन्द रहने प्रशासनका प्रशासकीय अधिकृत अम्मरराज आचार्यले जानकारी दिए।

दाङ सल्यान सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने

श्रीलंकामा डुंगा पल्टिँदा ६ जनाको मृत्यु ११

दाङ सल्यान सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने

बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *