अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा ५ जनाको मृत्यु, ४० घाइते 

एजेन्सी : अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ।

वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत् उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा ५ जनाको मृत्यु, ४० घाइते 

प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलाको सूचना भए

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा ५ जनाको मृत्यु, ४० घाइते 

शेयर  ८ अङ्कले बढ्यो, कारोबार रकम ४

Leave a comment

Your email address will not be published. Required fields are marked *