अक्षय कुमारसँग एक्सन फिल्म गर्नेछन् सुनिल शेट्टीका छोरा अहान

एजेन्सी । सुनिल शेट्टीका छोरा अहानको डेब्यू फिल्म ‘तडप’ रिलिज पनि भएको छैन उनको खातामा एउटा अर्को ठूलो फिल्म परेको छ ।

रिपोर्टलाई विश्वास गर्ने हो भने उनी तडपकै निर्देशक साजिद नाडियाडवालाको एउटा ठूलो प्रोजेक्टमा अक्षय कुमारसँग स्क्रिन सेयर गर्नेछन् । फिल्मको विषयमा धेरै जानकारी अहिले सार्वजनिक भएको छैन । तर यो फिल्म एक्सन थ्रिलर फिल्म हुने बताइएको छ ।

अक्षय कुमार र सुनिल शेट्टी निकै राम्रा साथी हुन् । यी दुईले थुप्रै फिल्ममा सँगै काम गरेका छन् ।

अक्षय कुमारसँग एक्सन फिल्म गर्नेछन् सुनिल शेट्टीका छोरा अहान

फिल्म अभिनयमा फर्केलिन् त सुमिना ?

Leave a comment

Your email address will not be published. Required fields are marked *