सवारी लाइसेन्स बिहीबारबाट खुल्ने

काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती प्रदेशले १० गते (बिहीबार) बाट सुचारु गर्ने भएको छ ।

कार्यालयले मंगलबार सूचना जारी गरी पुन: सेवा सुचारु गर्ने जनाएको छ । सेवाका लागि कोटा संख्या पनि तोकिएको छ ।

सवारी चालक अनुमति पत्र नवीकरणमा दैनिक एक सयले गर्न पाउनेछन् । ट्रायल पास राजश्व संकलनमा एक सय कोटा संख्या तोकिएको छ ।

त्यस्तै सवारी चालक अनुमतिपत्र वितरणमा दुई सय जनाको क‍ोटा तोकिएको छ ।

सवारी लाइसेन्स बिहीबारबाट खुल्ने

‘डेल्टा’ भेरिएन्टको विकसित रुप ‘ए वाई १’

सवारी लाइसेन्स बिहीबारबाट खुल्ने

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, एआइजीको दरबन्दी

Leave a comment

Your email address will not be published. Required fields are marked *