राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जना कांग्रेस महासमिति सदस्य (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई कांग्रेसको १४औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य दिइएको छ।

राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थापा समूहका ५५ जना सदस्यलाई सदस्यता दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। थापा समूहका नेतालाई महासमिति सदस्य दिने निर्णय केन्द्रीय समितिबाट पहिले नै भएको पनि पौडेलले बताए ।

पौडेलले भने‚ उक्त निर्णयअनुसार आज थापा पक्षका ५५ जनालाई महासमिति सदस्य दिइएको हो ।

हेर्नुहोस् सूची

राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जना कांग्रेस महासमिति सदस्य (सूचीसहित)

चार वर्षपछि गाउँमा बिजुली

राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जना कांग्रेस महासमिति सदस्य (सूचीसहित)

सुनको सिक्री लुटेर भाग्दै गर्दा पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *