देशलाई दुर्घटनामा जान दिँदैनौं : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दुर्घटनामा जान नदिने बताएका छन् ।

माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताएका हुन् ।

प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई पौडेलले ठूलो योगदान दिएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरे । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो।

देशलाई दुर्घटनामा जान दिँदैनौं : प्रचण्ड

एमाले विवाद समाधानका लागि भीम आचार्यका ६

देशलाई दुर्घटनामा जान दिँदैनौं : प्रचण्ड

अस्मिता मृत्यु प्रकरण : शव भएको ठाउँभन्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *