ज्वाला संग्राैला समूहलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । ​सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनका समूहका २ जनामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले तीन दिन थुनामा राखी अनुसन्धान गर्ने अनुमति दिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनले भने, ‘थप अब अनुसन्धान गर्छौ ।’ कुटपिट र रंगभेदी अभद्र व्यवहारको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेका थियो । उनीहरुले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दुर्व्यवहार गरेकाे आराेप पनि लागेकाे छ ।

ज्वाला संग्राैला समूहलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

कोरोनाका कारण योगको महत्व झन् बढ्यो :

ज्वाला संग्राैला समूहलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *