रुकुमपश्चिममा पौडी खेल्दा बेपत्ता भएका दाजुभाईकाे शव भेटियो

प्रचण्ड खत्री

रुकुमपश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका – ७ मा रहेको ठुली दहमा डुबेर बेपत्ता भएका एकै घरका दुई दाजुभाइको शव दहमै भेटिएको छ ।

रुकुम पश्चिम पौडी खल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएकाको सब भेटियको छ । शुक्रबार दिउँसो मुसीकोट नगरपालिका-७ ठुली दहमा पौडि खेल्ने क्रममा एकै घरका दुई दाजु भाइ वेपत्ता भएका थिए ।

मुसीकोट नगरपालिका-१ सल्लेका भिमबहादुर थापा र प्रेम थापा दहमा पौडि खेल्ने क्रममा बेपत्ता भएका हुन् । बेपत्ताहरुकाे अस्थायी प्रहरी चौकि साख र जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमको टाेलिले खाेजी गरिएको थियो ।

खोजी कार्य गरेको केही घन्टामै उनिहरुको सब भेटियको जिल्ला प्रहरी कार्यलय रुकुम पशिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए । उनिहरुलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

रुकुमपश्चिममा पौडी खेल्दा बेपत्ता भएका दाजुभाईकाे शव भेटियो

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

रुकुमपश्चिममा पौडी खेल्दा बेपत्ता भएका दाजुभाईकाे शव भेटियो

थप ३०४२ जनामा कोरोना संक्रमण पुष्टि, २६

Leave a comment

Your email address will not be published. Required fields are marked *