रुकुमपश्चिममा पौडी खेल्दै गर्दा डुबेर दाजु भाई बेपत्ता

प्रचण्ड खत्री

रुकुमपश्चिम । रुकुमपश्चिममा पौडी खल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन । शुक्रबार दिउँसो मुसीकोट नगरपालिका-७ ठुली दहमा पौडि खेल्ने क्रममा एकै घरका दुई दाजु भाइ बेपत्ता भएका हुन् ।

मुसीकोट नगरपालिका-१ सल्लेका भिमबहादुर थापा र प्रेम थापा दहमा पौडि खेल्ने क्रममा बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । बेपत्ताहरुको अस्थायी प्रहरी चौकि साखबाट गएको टोलिले खोजी गरिरहेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले दुई जना बेपत्ता भएको खवर आएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली घटना स्थल पुगि अनुसन्धान गरिरहेको बताएकाे छ ।

रुकुमपश्चिममा पौडी खेल्दै गर्दा डुबेर दाजु भाई बेपत्ता

महन्थको पार्टीको नाम फेरियो, शरतसिंह भण्डारी वरिष्ठ

रुकुमपश्चिममा पौडी खेल्दै गर्दा डुबेर दाजु भाई बेपत्ता

अग्रपंक्तिमा खटिने डाक्टर र स्वास्थ्यकर्मी सम्मानित

Leave a comment

Your email address will not be published. Required fields are marked *