भोलि त्रिविको ४७औँ दीक्षान्त समारोह

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।

त्रिवि परीक्ष नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ ।

भोलि त्रिविको ४७औँ दीक्षान्त समारोह

सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धनको बैठक बस्ने

भोलि त्रिविको ४७औँ दीक्षान्त समारोह

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *