विद्युत नियमित गर्न ध्यानाकर्षण

सुर्खेत । कर्णाली प्रदेशमा अनियमित विद्युत आपूर्ति गर्नमाग गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराइएको छ ।

विवेकशील साझा युवा संगठन कर्णाली प्रदेशले घिसिङको ध्यानकर्षण पत्र बुझाएको हो । कर्णालीको विद्युत नियमित नगरे आन्दोलन गर्ने चेतावनीसहितको ज्ञापनपत्र घिसिङलाई बुझाएको विवेकशील साझा युवा संगठनका प्रदेश संयोजक अनिल ढकालले जनाए ।

भेटमा घिसिङले आवश्यक मर्मत सुधार गरेर विद्युत आपूर्तिलाई सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।

विद्युत नियमित गर्न ध्यानाकर्षण

महेश बस्नेतको दाबी : माधव नेपाललाई २०

विद्युत नियमित गर्न ध्यानाकर्षण

शिलान्यास भएको पाँच वर्ष वित्दा पनि बनेन

Leave a comment

Your email address will not be published. Required fields are marked *