जिया खानको अन्तिम संस्कारमा लगाएको कपडा लिलाम गर्ने भएपछि दीपिका विवादमा

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले अभिनेत्री जिया खानको अन्तिम संस्कारको दिनमा लगाएको कपडा लिलाम गर्ने भएकी छन् ।

दीपिकाले आफ्नो च्यारिटी फाउन्डेशन ‘द लिभ लभ लाफ फाउन्डेशन’ को सहायता गर्ने उद्देश्यले केही कपडा लिलाम गर्ने भएकी हुन् ।

दीपिकाले फरक–फरक समयमा लगाएको कपडा लिलाम गर्ने भएपछि विवादमा घेरिएकी छन् । उनले गरेको निर्णयलाई सामाजिक सञ्जालमा थुप्रै गाली र नराम्रो प्रतिक्रिया दिइएको छ । दीपिकाले राखेका २ वटा कुर्ता लिलामीमा राखेकी छन् त्यो कुर्ता लगाएको पल कसैले पनि सम्झन चाहेको छैन ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दीपिकाले जिया खानको अन्तिम संस्कारमा लगाएको कुर्ता लिलामी गर्नु तल्लो स्तरको निर्णय भएको बताएका छन् ।

जिया खानको अन्तिम संस्कारमा लगाएको कपडा लिलाम गर्ने भएपछि दीपिका विवादमा

‘सुपर डान्सर’ को सेटमा फर्किइन् शिल्पा

जिया खानको अन्तिम संस्कारमा लगाएको कपडा लिलाम गर्ने भएपछि दीपिका विवादमा

‘बाटुली’मा छुची सासु बनिन् मौसमी

Leave a comment

Your email address will not be published. Required fields are marked *