मोदीले गरे देउवालाई फोन, मिलेर काम गर्न प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार टेलिफोन वार्ता भएको छ ।

फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

यस्तै मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने कुरा पनि राखेका थिए ।

सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको बताइएको छ ।

मोदीले गरे देउवालाई फोन, मिलेर काम गर्न प्रस्ताव

माधव नेपाल एमालेमा नफर्कने केपी ओलीको निष्कर्ष

मोदीले गरे देउवालाई फोन, मिलेर काम गर्न प्रस्ताव

२२ नेतालाई गर्ने कारवाहीबारे बालकोटमा छलफल

Leave a comment

Your email address will not be published. Required fields are marked *