सागरले सोधे उषालाई के छ खबररु

काठमाडौं : बुद्ध लामा र सुनिता कार्कीको नयाँ गीत के छ खबरु सार्वजनिक भएको छ। गीतमा सागर खनाल र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ।
गीतमा शब्द भने हिराकाजी थापाको छ भने गीतलाई कम्पोज नगेन्द्र श्रेष्ठले गरेका छन्।
हांग इन्टरटेनमेन्ट अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा कोरियोग्राफरका रुपमा प्रमोद भण्डारीको गरेका छन् भने सम्पादन अनिल रानाले गरेका छन्। गीतको निर्माण र निर्देशन हिराकाजी थापाको छ।
भिडियोमा स्वस्तिका श्रेष्ठको मेकअप, स्पोर्ट ब्वाईका रुपमा बिकेश लामा, फोकस पुलर प्रबिन राई, चालक नवीन जोशी, लाइट हेड बसन्त भण्डारी, लाइट म्यान रवीन्द्र खड्का, कमल, कपिल छन्। भिडियोमा प्रोडक्सन म्यानेजरका रूपमा लोमश पौडेल र एक्जुकेटिभ म्यानेजरका रूपमा योगेश देवकोटा छन्।






