चिसोमा अपांग छात्रवासका विद्यार्थीलाई न्यानो कपडा वितरण


दुर्गा विसि : सुर्खेत सिम्ता गाउँपालिका वडा ६ मा रहेको वागेश्वरि मावि राकममा रहेको दृष्टिविहिन तथा अपांग छात्रवासमा न्यानो कपडा वितरण गरिएको छ ।  चिसो समयमा अपांग वालवालिकाइ न्यानो कपडा ब्लांकेट वितरण गरिएको छ ।

नयाँ जीवन चर्च सिम्ता ६ राकम सुर्खेतका पाष्टर मान सिंह महरको पहलमा वागेश्वरी माविका अपाङ्ग छात्रवासमका २० जना अपाङ्गता भएका छात्रा,छात्रहरुलाई सो न्यानो कपडा दिएको हो ।न्यानो कपडा पाए पछि विद्यार्थी खुसि वनेका छन् ।

अपंगता छात्रवास विद्यालयका स्रोत शिक्षक योगेन्द्र शाहीको रोवहरमा काठम्ण्डौवाट आएको विष्णु श्रेष्ठ सहितको टोलिले न्यानो कपडा व्लाङ्केट वितरण गरेको जनाएको छ ।अपांग छात्रवासमा रहेका विद्यार्थीहरुलाइ उक्त कपडा वितरण गरेको चेतन सुनारले वताए ।२० जनालाई २० ब्लांकेट हस्तान्तरण गरिएको छ ।

चिसोमा अपांग छात्रवासका विद्यार्थीलाई न्यानो कपडा वितरण

प्रिमियर लिग स् वेस्ट ह्यामलाई हराउँदै आर्सनल

चिसोमा अपांग छात्रवासका विद्यार्थीलाई न्यानो कपडा वितरण

बनगाडमा विद्यालय कर्मचारीको अध्यक्षमा पुन

Leave a comment

Your email address will not be published. Required fields are marked *