बोक्सी भन्दै महलिामाथी कुटपटि,गर्न युवक एक पक्राउ

सरिहा बोक्सी भन्दै छिमेकी महलिामाथ कुटपटि गरेको आरोपमा प्रहरीले सरिहा नगरपालकिा(१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ ।

स्थानीय ३६ वर्षीया महलिालाई बोक्सी भन्दै कुटपटि गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरएिको प्रहरीले जनाएको छ । वगित दुई सातादेख बिरामी नातिनीको उपचार गराउँदा पन निकोनभएको झोकमा साहले छिमेकी ती महलिालाई बोक्सी भन्दै कुटपीट गरेको सुचनाका आधारमा साहलाई पक्राउ गरएिको जल्लिा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दएि ।

ती महलिाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महलिामाथ कुटपटि गरेकाले साहलाई पक्राउ गरएिको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

बोक्सी भन्दै महलिामाथी कुटपटि,गर्न युवक एक पक्राउ

मधुमेह कम गर्ने एक चीज

Leave a comment

Your email address will not be published. Required fields are marked *