मधुमेह कम गर्ने एक चीज
पछिल्लो दुई वर्षमा वश्विभर मधुमेहका रोगीको संख्या बढ्न थालेको छ । बढ्दो उमेरका मानसिहरु मात्र नभइ बालबालकिा र युवावस्थाका व्यक्तहिरु पनि मधुमेहको चपेटामा पर्ने गरेका छन् । रगतमा चिनीको मात्रा बढ्दै जाँदा वभिन्नि समस्याहरुको सामाना गर्नुपर्ने हुन्छ । मधुमेहका रोगीहरुले खानपानमा सबैभन्दा बढी ध्यान दनि आवश्यक छ ।
भारतको महाराष्ट्र र आन्ध्र प्रदेशका चकित्सिकहरुले रगतमा चिनीको मात्रा कम गर्नका लाग एउटा फल फाइदाजनक भएको बताएका छन् । चकित्सिकका अनुसार मधुमेहका रोगीलाई कटहरले फाइदा गर्छ । काँचो कटहर होस् वा पाकेको होस् यसले मधुमेहका रोगीलाई फाइदा गर्ने गर्छ ।
अन्तर्राष्ट्रयि पत्रकिा ककनेचर’ मा छापएिको एउटा अध्ययनले मधुमेहलाई नयिन्त्रण गर्न कटहर निकै महत्वपूर्ण मानन्छि । उक्त अध्ययनमा कटहर मधुमेहका रोगीका लाग फाइदाजनक भएको पाइएको छ ।
अध्ययनका अनुसार कटहरले ७ दनिमा रगतमा ग्लुकोजको मात्रा घटाउँछ । अमेरिकी डायबेटजि एसोसएिसनद्वारा गरएिको एक अध्ययनका क्रममा चामल र गहुको सट्टामा कटहर दइिएको र यसको नतिजा पनि फाइदाजनक पाइएको पत्ता लागेको छ ।
अध्ययनका क्रममा एक मधुमेह रोगीलाई ३० ग्राम कटहरको पाउडर दइियो । तीन महिनापछि फास्टङि ब्लड शुगर, पोस्टप्रोडलि ब्लड ग्लुकोज ज्द्यब्ज्ञअ को स्तरमा धेरै कमी आयो । यसका साथै, रोगीको तौलमा पनि कमी आएको पाइएको बताइएको छ ।
पश्चमिी देशहरुको तुलनामा भारत तथा नेपाल जस्ता देशहरुमा ३० प्रतशित व्यक्तहिरुमा मोटोपनका कारण मधुमेह हुने गरेको पाइन्छ । अध्ययनका अनुसार कटहरको आटाले रगतमा चिनीको मात्रा कम गर्नुका साथै ग्लाइसेमकिलाई पन नियन्त्रण गर्छ ।
कटहरको आटा तयार गर्नका लाग यसको भत्रिको दानालाई राम्रोसँग सुकाउने र त्यसको बाहरिको बोक्रा फालेर कटहरको बीजलाई पसिेर आटा तयार गरेर अन्य आटामा मसिाएर पनि खान सकन्छि ।




