सुनको मूल्य घट्यो‚ चाँदीको स्थिर

 

काठमाण्डौ : सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्य घट्यो‚ चाँदीको स्थिर

१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले

सुनको मूल्य घट्यो‚ चाँदीको स्थिर

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *