बालुवाटारमा सर्न देउवालाई साइत जुर्‍यो, भोलिदेखि बस्‍ने

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा शुक्रबार (भोलि) सर्ने भएका छन्। भोलि उपयुक्त समय मिलाएर सरकारी निवासमा सर्ने देउवाको सचिवालयले जनाएको छ।

गत २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका छन्।

ज्योतिषीले भोलिको समय उत्तम भएको बताएका र भोलि नै अपरान्ह सरकारी निवासमा सर्ने सचिवालयले जानकारी दिएको छ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बालुवाटार छोडेपछि देउवाले त्यहाँ सर्ने तयारी गरेका हुन्।

बालुवाटारमा सर्न देउवालाई साइत जुर्‍यो, भोलिदेखि बस्‍ने

सल्यानमा बढी भाडा लिने सवारी साधनमाथि कारबाही

बालुवाटारमा सर्न देउवालाई साइत जुर्‍यो, भोलिदेखि बस्‍ने

जाजरकोट : कमसल कालोपत्रे गरेको भन्दै स्थानीयवासीले

Leave a comment

Your email address will not be published. Required fields are marked *