भारतमा २४ घण्टाभित्र २ लाखभन्दा धेरै संक्रमित फेला, मृत्युदर हजार नाघ्यो

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ७३९ जना संक्रमित फेला परेका छन् । यो अवधिमा १ हजार ३८ जनाको ज्यान गएको छ।

कोरोना महामारीको दोस्रो लहर चलिरहेको भारतमा यो तथ्यांक पछिल्लो अवधिकै धेरै हो ।

हिजोसम्म त्यहाँ डेढ लाख हाराहारीमा संक्रमित भेटिएका थिए भने ज्यान गुमाउनेको संख्या १ हजारभन्दा तल थियो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिले त्यहाँ सक्रिय कोरोना संक्रमितको संख्या १४ लाख ७० हजारभन्दा धेरै छ ।

हालसम्म भारतभर १ लाख ७३ हजार १२३ जना संक्रमितको ज्यान गइसकेको छ ।

भारतमा २४ घण्टाभित्र २ लाखभन्दा धेरै संक्रमित फेला, मृत्युदर हजार नाघ्यो

अश्वेत नागरिककाे हत्या आरोपमा प्रहरी अधिकृत पक्राउ

भारतमा २४ घण्टाभित्र २ लाखभन्दा धेरै संक्रमित फेला, मृत्युदर हजार नाघ्यो

चिनियाँ नौसेना एक दशकदेखि हिन्द महासागरमा घुमिरहेको

Leave a comment

Your email address will not be published. Required fields are marked *