१२ वर्षीया सुमित्रा विकको ११ जनाले सा’मू’हि’क क’रणी पछि ज्या’न लि’एर ज’ला’ए!

३ फागुन,भारतको बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा नेपाली किशोरीको करणी पछि ज्या’न लिएका छन् । प्रमाण लुकाउन उनको शवसमेत ज’ला’इ’एको घटना सार्वजनिक भएको छ ।बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सा’मू’हि’क क’रणी पछि ज्या’न लि’एर ज’ला’एको जानकारी पाएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हेम शाहीले बताएका छन। घटना नेपाल–भारत सीमानजिक कुन्डवा चैनपुरमा भएको हो। किशोरीचैनपुर बजारमा परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँ उनका बाबु चौकीदारी गर्दै आएका थिए ।घटनाका बेला किशोरीकी आमा सुकुम्बासी आयोगको लगतमा नाम दर्ताका लागि नेपालमा थिइन् । बाबुले एक छोरा र एक छोरीलाई डेरामा छोडेर उनी बाहिर निस्केको बेला घटना भएको थियो ।   

‘मेरो छोरी र छोरा हरिश मात्र घरमा थियो, हरिश काम परेर बजारतिर निस्केको थियो, काम सकिएर फर्किने क्रममा घरसाहु सियाराम साहले तिमी अहिले डेरातिर नजाऊ भनेर रोक्न खोजेका थिए, छोराले मानेन डेरा पुग्यो, उसले देख्यो उसको बहिनी मृ’त अ’वस्था’मा भु’इँमा ढ’ले’की,थिईन’ खड्काले दिएको लिखित जाहेरीमा छ, ‘त्यो दृष्य हेरेपछि रुँदै कराउँदै हरिश मलाई खोज्न निस्कियो माछा बेच्ने ठाउँमा आएर उसले घटना सुनाउँदा म स्त’ब्ध भएँ ।’‘म दौडँदै डेरा पुग्दा छोरी मृत अवस्थामा भू’इँमा ढ’ले’की थिइन्, रगतमा लतपत उनको घाँटीमा ‘रातो डोरीजस्तो निशान थियो, उसको ज्या’न जोगिन्छ कि भनेर बोकेर स्थानीय डाक्टरहरू कहाँ लगे पनि कसैले छुन मानेन, उनले जाहेरीमा भनेका छन् । उनले लेखेका छन्, ‘स्थानीय जयप्रकाश साहले आएर मलाई अर्को ठाउँमा नलग, कहीँ लैजान्छौं भने पाँच लाख रुपैयाँ लाग्छ, यो नेपाल होइन भारत हो, यहाँ कुनै कारबाही पनि हुनेवाला छैन ।’ मृतक बालिकाका पिता खड्काले आशा छो’ड्नुअघि छोरीको ला’स’मा ज्या’न बाँकी छ कि जान्न चि’कित्सक भेट्न खोजिरहेका बेला केही स्थानीयले त्यसमा अ’वरोध गरेका थिए । स्थानीय ५३ वर्षीय हरिकिशोर साहलेमोबाइल खोसेर आफन्तहरूलाई फोन गर्न नदिएको र छिटो शव जलाउन दबाब दिएको उनले बताएका छन् ।उनका अनुसार दिपककुमार, मिलन साह, विनय साह, अजय साह, रमेश साह, उमेश साह, सुनिल साह, देवेन्द्र कुमारलगायतको संलग्नतामा श’व जलाइए’को थियो । 

चाँडै शव न’ज’ला’एर तिमीले नै छो’रीको ज्या’न लि’एको भन्ने मुद्दा लाग्ने भन्दै उनीहरूले ध’म्क्या’एको र ज’ला’ए’प’छि जाडोले म’रे’की भनेर आफूहरूले सबैलाई बताइदिने उनीहरूले प्रस्ताव राखेको र । लास नजलाए छोरा सहित ज्यान सकिदिने सम्म खड्गालाई धम्क्याए । आफूलाई थानाको ब्यक्ति बताउनेले ला’स ज’ला’उ’न’मा बा’धा अवरोध गरेमा जीवनभरीको लागि जे’लमा पु’र्याइ’दिने ध’म्क्या’ए । सादा कागजमा ध’म्क्या’ए’र उनीहरूले औँठा छाप लगाउन लगाए । ‘उनीहरूले हामीलाई भ’य’भि’त बनाएर राति १२ बजे लास डेराबाट निकालेर लगे,’ जाहेरीमा छ ।घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका घरबेटी सीताराम साह र उनका छोरा विनयले डेरा खाली गर्न धम्की दिन थालेको सुमित्राका भिनाजु नवलसिंह विकले बताए । पीडित परिवारलाई सहयोग गर्ने भारतीय समाजसेवीलाई समेत मुद्दा फिर्ता गर्न दबाब दिएको उनको भनाइ छ ।‘सुरक्षाको कारण देखाउँदै प्रहरीले उहाँहरूलाई त्यहीं बस्न भनेको छ,’ उनले भने, ‘मुद्दा दर्ता भएकाले न्यायका लागि सासूससुरा अहिलेसम्म त्यहीं हुनुहुन्छ ।’ उनीहरूलाई स्थानीयले खाने, बस्ने र मुद्दामा सहयोग गर्दै आएका छन् ।घट्नाको १३ दिनपछि मोतिहारीका एसपी झाको आदेशमा आरोपी १२ जना बिरुद्ध स्थानीय थानामा मुद्दा दर्ता भएको छ । घट्ना हुने बखतका थानाप्रम्ख सञ्जीव रञ्जन निलम्बित भएका छन् । निलम्बित थाना प्रमुखको ठाउँमा नयाँ थानाप्रमुख मिथलेश कुमार खटाइएका छन् । जिल्लास्थित प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा जाहेरी उपर उनले अनुसन्धान बढाएका छन् ।

१२ वर्षीया सुमित्रा विकको ११ जनाले सा’मू’हि’क क’रणी पछि ज्या’न लि’एर ज’ला’ए!

दुर्घटना हुँदा १७ वर्षीया युवतीको घटनास्थलमै मृत्यु

१२ वर्षीया सुमित्रा विकको ११ जनाले सा’मू’हि’क क’रणी पछि ज्या’न लि’एर ज’ला’ए!

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज स्थगित !

Leave a comment

Your email address will not be published. Required fields are marked *