नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। १४ औं महाधिवेशनमा सभापतिमा पाँचजनाको उम्मेदवारी परेको छ।

जसमध्ये शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ। दुवै समूहले आइतबार मध्य राति आ(आफ्नो प्यानल सार्वजनिक गरेको छ।

शेखर कोइरालाको प्यानमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ‚ महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

फिल्म ‘म’ मुहूर्त

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

वेस्ट इन्डिजसँगको पहिलो टी–२० मा पाकिस्तान विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *