ताराको ‘छड्के नजर’ सार्वजनिक

गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर रहेको गीतमा उदय राज पौडेलको संगीत संयोजन छ । गायक विश्व नेपालीलाई फिचरिङ गरिएको भिडियो दशान थापाले निर्देशन गरेका हुन् ।

राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

ताराको ‘छड्के नजर’ सार्वजनिक

सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ पुग्यो

ताराको ‘छड्के नजर’ सार्वजनिक

कर्णालीमा मन्त्रिपरिषद् विस्तार एक हप्ता लम्बियो

Leave a comment

Your email address will not be published. Required fields are marked *