स्वीट्जरल्याण्डबाट आयो चार लाख डोज एस्ट्राजेनेका खोप

काठमाडौं : स्वीट्जरल्याण्ड सरकारले दिएको ४ लाख ९२ हजार डोज कोभिड–१९ विरुद्धको खोप काठमाडौं आइपुगेको छ।

बुधबार राति कतार एयरवेजमार्फत एस्ट्राजेनेकाको ४ लाख ९२ हजार डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

कोभ्याक्स सुविधामार्फत र स्वीट्जरल्याण्ड अनुदानमा उपलब्ध गराएको उक्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको खोप भण्डार केन्द्रमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वीट्जरल्याण्डबाट आयो चार लाख डोज एस्ट्राजेनेका खोप

फाल्गुनन्द जयन्तीले समाज सुधारको अभियानमा लाग्न प्रेरणा

स्वीट्जरल्याण्डबाट आयो चार लाख डोज एस्ट्राजेनेका खोप

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

Leave a comment

Your email address will not be published. Required fields are marked *