सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको कैलारी गाउँपालिका-२ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १५ गते अस्पताल भर्ना भएका उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

नेशन र ममताले गाए ‘तिमी मेरो जीवनमा’

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

कांग्रेस महाधिवशेन उद्घाटन सत्रमा प्रचण्ड र नेपाल

Leave a comment

Your email address will not be published. Required fields are marked *