प्रदेश स्तरीय आप्रवासी हकहित सञ्जाल गठन

सर्लाही :  प्रदेश दुईबाट वैदेशिक रोजगारीमा आबद्ध कामदारहरुले प्रदेश स्तरीय आप्रवासी हकहित सञ्जाल गठन गरेका छन् । आफ्ना हकहितका लागि १७ जना पदाधिकारीसहितको प्रदेश स्तरीय सञ्जाल गठन गरेका हुन् ।

वैदेशिक रोजगारीमा काम गरि नेपाल फर्केका र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको परिवारको संलग्नतामा सञ्जाल गठन गरिएको हो । वैदेशिक रोजगारीलाई शोषणरहित बनाउनु संगठनको मुख्य उद्येश्य रहेको बताइएको छ ।

यस्तै वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सुसूचित गर्ने, ठगी तथा समस्यामा परेका प्रवासी नेपालीहरुलाई न्यायमा पहुँच, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित र उपलब्धिमूलक बनाउन सञ्जाल गठन गरिएको हो ।

प्रदेश नं।२ का ८ वटै जिल्लाका प्रतिनिधिहरुको सक्रियतामा देहाय बमोजिम समिति चयन गरिएको छ ।

सर्लाही – प्रदेश दुईबाट वैदेशिक रोजगारीमा आबद्ध कामदारहरुले प्रदेश स्तरीय आप्रवासी हकहित सञ्जाल गठन गरेका छन् । आफ्ना हकहितका लागि १७ जना पदाधिकारीसहितको प्रदेश स्तरीय सञ्जाल गठन गरेका हुन् ।

वैदेशिक रोजगारीमा काम गरि नेपाल फर्केका र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको परिवारको संलग्नतामा सञ्जाल गठन गरिएको हो । वैदेशिक रोजगारीलाई शोषणरहित बनाउनु संगठनको मुख्य उद्येश्य रहेको बताइएको छ ।

यस्तै वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सुसूचित गर्ने, ठगी तथा समस्यामा परेका प्रवासी नेपालीहरुलाई न्यायमा पहुँच, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित र उपलब्धिमूलक बनाउन सञ्जाल गठन गरिएको हो ।

प्रदेश नं।२ का ८ वटै जिल्लाका प्रतिनिधिहरुको सक्रियतामा देहाय बमोजिम समिति चयन गरिएको छ ।

प्रदेश स्तरीय आप्रवासी हकहित सञ्जाल गठन

सुन चाँदीको भाउ आज स्थिर

प्रदेश स्तरीय आप्रवासी हकहित सञ्जाल गठन

चौध लाख मात्रा मोडर्ना खोप ल्याइँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *