सुन चाँदीको भाउ आज स्थिर

काठमाण्डौ : सुन चाँदीको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी पनि हिजो जस्तै तोलामा १२ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

सुन चाँदीको भाउ आज स्थिर

प्रविधिमैत्री बन्दै ट्राफिक सेवा : तुरुन्तै जरिवाना

सुन चाँदीको भाउ आज स्थिर

प्रदेश स्तरीय आप्रवासी हकहित सञ्जाल गठन

Leave a comment

Your email address will not be published. Required fields are marked *