पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि, ८९९ जना  डिस्चार्ज

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०३१ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा ८९९ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या १५३४० रहेको छ ।

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि, ८९९ जना  डिस्चार्ज

चौथो संस्करणको इपिएलको उपाधि चितवनले जित्यो, पाेखरा

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि, ८९९ जना  डिस्चार्ज

जनप्रतिनिधिसँग मौलिक हकका सवालमा सवाल जवाफ

Leave a comment

Your email address will not be published. Required fields are marked *