ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।

गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो। खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन्।

बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ। तेस्रो स्थानमा रहेको तर एक खेल कम खेलेको रियल मड्रिडको ७४ अंक छ। दुई टिमले बराबरी खेल्दा यसको फाइदा रियल मड्रिडलाई पुगेको छ।

ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

बार्यन म्युनिख लगातार नवौं पटक बन्यो च्याम्पियन

ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

सल्यानमा दुई महिना पुग्ने खाद्यान्न

Leave a comment

Your email address will not be published. Required fields are marked *