मोदीले बनाए भारतीय इतिहासकै ठूलो मन्त्रिमण्डल, ११ जना महिला

काठमाडाैं । भारतीय इतिहासमा पहिलो पटक सबैभन्दा ठूलो सरकार बनेको छ। बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीले ४३ जना मन्त्रीहरूलाई शपथ खुवाए।

करिब डेढ घण्टा चलेको कार्यक्रममा ३६ जना नयाँ मन्त्रीहरू छन्। नयाँ मन्त्रीहरूमा सबैभन्दा बढी उत्तर प्रदेशका ७ जना छन्। ३ जना गुजरातका हुन्।

यी दुवै राज्यमा अघिल्लो साल विधानसभाको चुनाव हुनेबाला छ। वर्तमान मन्त्रीहरूमध्ये ७ जना राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गरिएको छ।

यो मन्त्रिमण्डल विस्तारपछि मोदीको टिममा ११ जना त महिला मन्त्रीहरू मात्रै भएका छन्।

मोदीले बनाए भारतीय इतिहासकै ठूलो मन्त्रिमण्डल, ११ जना महिला

इसेवा र सिफ्ट सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

मोदीले बनाए भारतीय इतिहासकै ठूलो मन्त्रिमण्डल, ११ जना महिला

इजरायलबाट ५८ वटा भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य

Leave a comment

Your email address will not be published. Required fields are marked *