कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको हो ।

कोरोना संक्रमणको दोस्रो लहरमा एकैदिन सबैभन्दा बढी २४६ जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

कर्णालीमा पचास हजार जेष्ठ नागरिकलाई चिनियाँ खोप

कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

घुँयत्राे : कर्नाली सरकाराँ काँग्रेस नि गएछ

Leave a comment

Your email address will not be published. Required fields are marked *