क्यान्सरपीडितको उपचारमा सहयोग गर्न अपिल

सुर्खेत, २६ माघ ।
भेरी अस्पताल नेपालगन्जमा कोभिड वार्डमा कार्यरत नर्स सुनिताकुमारी सहकारी श्रीमान उपचारमा सहयोग गर्न अपिल गरेकी छिन् । श्रीमान भरतबहादुर बुढा एक वर्षदेखि क्यान्सर र बोनम्यारो रोगबाट पीडित छन् । हाल काठमाण्डौंको पाटन अस्पताल उपचाररत भरतको तत्काल मोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने छ । तर रकम अभावकै कारण मोनम्यारो ट्रान्सप्लान्ट हुन सकेको छैन । मोनम्यारो टान्सप्लान गर्न झण्डै २५ देखि ३५ लाख रुपैयाँसम्म खर्च हुन्छ ।

यति ठूलो रकम जुटाउन नसक्ने भएपछि आर्थिक सहयोग गरेर श्रीमान बचाइदिन सुनिताले आग्रह गरेकी हुन् । आर्थिक सहयोग गर्न चाहनेले सुनिताकुमारी सहकारीको एनआइसी बैकमा रहेको खाता नम्बर २०८७६२१७१८५२४००१ मा रकम जम्मा गरिदिनु आग्रह गरेकी छिन् ।

क्यान्सरपीडितको उपचारमा सहयोग गर्न अपिल

थाम्ने हामी छौं बा

क्यान्सरपीडितको उपचारमा सहयोग गर्न अपिल

नौ हजारले लगाए कोरोनाविरुद्धको खोप

Leave a comment

Your email address will not be published. Required fields are marked *