प्रधानमन्त्रीले बाेलाए संवैधानिक परिषद्को बैठक

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक आयोगहरुको रिक्त स्थानमा पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो ।

हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी, समावेशी आयोगमा पदाधिकारी रिक्त छ।

मन्त्रिपरिषद्काे सिफारिसमा राष्टपतिले हालै संवैधानिक परिषद्काे काम कर्तव्य र अधिकार सम्बन्धि अध्यादेश जारी गरेकी छिन्।

प्रधानमन्त्रीले बाेलाए संवैधानिक परिषद्को बैठक

‘रेलको बाटो’ को फिमेल भर्सन सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *