बालुटारबाट हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न हेटौंडा पुगे गृहमन्त्री थापा

काठमाडौं : राष्ट्रिय सभाको उप निर्वाचनको उम्मेदवारी दर्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल हेटौडातर्फ गएका छन् ।

आज बसेको स्थायी कमिटीको बैठकले निर्णय गरे लगत्तै बादल हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न हेटौडा पुगेका छन् ।

गृहमन्त्री थापा प्रधानमन्त्री निवासमा रहेकाे हेलिकप्टरबाट सिधै हेटौंडा गएका हुन्। प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले फोटो फेसबुकमा राख्दै भनेका छन्, ‘फ्लाइङ टू हेटौंडा’

यस अघि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा देवकोटाले निर्वाचन आयोग, बागमती प्रदेश कार्यालयमा विहान साँढे १० बजे मनोनयन दर्ता गरेका छन् ।

बालुटारबाट हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न हेटौंडा पुगे गृहमन्त्री थापा

वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पताल शुभारम्भ

बालुटारबाट हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न हेटौंडा पुगे गृहमन्त्री थापा

YUGAAWHAN NATIONAL DAILY (2078-01-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *