मौसम खराबीका कारण नेपालगञ्ज पुगेको जहाज सुर्खेतमा सुरक्षित अवरतण

सुर्खेत । मौसम खराबीका कारण नेपालगञ्ज पुगेको जहाज सुर्खेतमा सुरक्षित अवरतण भएको छ । काठमाडौंबाट सुर्खेतका लागि आएको बुद्ध एयरको जहाज बादलको कारण अवतरण गर्न नसकिएको भन्दै नेपालगञ्ज अवतरण गरिएको थियो ।

मौसम सामान्य भएपछि पुनः सुर्खेतमा सुरक्षित अवरतण भएको सुर्खेत विमानस्थलले जनाएको छ ।

मौसम खराबीका कारण नेपालगञ्ज पुगेको जहाज सुर्खेतमा सुरक्षित अवरतण

नम्बर प्लेटविनै चलाएका २ सय १९ वटा

मौसम खराबीका कारण नेपालगञ्ज पुगेको जहाज सुर्खेतमा सुरक्षित अवरतण

कार्यान्वयन भएन वीरेन्द्रनगरका सडकलाई ‘वान वे’ बनाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *