डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै

डोटी जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेको छ । जिल्लाभरिमा थप पाँचजना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

डोटीमा गतवर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठरोगीको सङ्ख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७र७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अधिकृत महेश बोहराले बताए ।

डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै

दोहोरो अंकले बढ्यो सेयर बजार, सात कम्पनीका

डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

Leave a comment

Your email address will not be published. Required fields are marked *