जाजरकोटमा युवक कुटपिट गर्ने वडाध्यक्ष नेपालीको रिहाइको माग गर्दै विरोध र्‍याली

सुर्खेत ।  आज पक्राउ परेका जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपालीको रिहाइको माग गर्दै जुनीचाँदेबासीले  विरोध र्‍याली प्रदर्शन गरेका छन् ।

वडाध्यक्ष नेपालीले स्थानीयलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि उनलाई आज विहान पक्राउ गरिएको थियो ।

 

उक्त सार्वजनिक भिडियो झुटो भएको भन्दै, निर्दोष वडाध्यक्षलाई रिहाइ गर, दमन गर्ने सरकार मुर्दाबाद्, झुटो आरोप चाहिँदैन् , वडाध्यक्षलाई फसाउन पाइदैन जस्ता नारा लगाइ विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय वडाध्यक्षका आफन्त सर्पे दमाइलाई डोरीले बाँधेर कुटेको भिडियोमा मंगलबार सार्वजनिक भएको थियो ।

भिडियोको आधारमा सामाजिक सञ्जालमा चर्को विरोध आएको छ । पीडितको दाबी, घटनाको प्रकृति हेर्दा फरक फरक तरिकाले बाहिर आइरहेको छ ।

जाजरकोटमा युवक कुटपिट गर्ने वडाध्यक्ष नेपालीको रिहाइको माग गर्दै विरोध र्‍याली

कोरोना संक्रमण बढेपछि पुनः चेकजाँचमा कडाइ

जाजरकोटमा युवक कुटपिट गर्ने वडाध्यक्ष नेपालीको रिहाइको माग गर्दै विरोध र्‍याली

घुँयत्राे

Leave a comment

Your email address will not be published. Required fields are marked *