अखिल क्रान्तिकारीको महासचिवमा दीपेश पुन

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुन चयन भएका छन्। अखिलकाे नेतृत्व सर्वसम्मत रुपमा चयन भएकाे छ । क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह यसअघि नै चयन भएकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको टुंग्यो लगाएका थिए।

उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुन यसअघि उपाध्यक्ष थिए। क्रान्तिकारीको उपाध्यक्षमा नरेश रेग्मी, जीपी मैनालीलगायत चयन भएका छन्। क्रान्तिकारीले आजै नेतृत्वको घोषणा गर्दैछ।

अखिल क्रान्तिकारीको महासचिवमा दीपेश पुन

कांग्रेस महाधिवेशन : निधि, कोइराला र सिंह

अखिल क्रान्तिकारीको महासचिवमा दीपेश पुन

६ अंकले नेप्से घट्यो, कारोबार रकम साढे

Leave a comment

Your email address will not be published. Required fields are marked *