एमाले भगवतिमाईको अध्यक्षमा नरेन्द्र शाही

नेकपा (एमाले) दैलेखको भगवतिमाई गाउँपालिका प्रथम अधिवेशनबाट अध्यक्षमा नरेन्द्रबहादर शाही सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै उपाध्यक्ष जीतबहादुर सिंह, सचीवमा जगत शाही, उपसचिवमा पदम परियार र पशुपति शाही सर्वसम्मत चयन भएको नेकपा ९एमाले० का युवा नेता पदमबहादुर खड्काले जानकारी दिए ।

एमाले भगवतिमाईको अध्यक्षमा नरेन्द्र शाही

बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार

एमाले भगवतिमाईको अध्यक्षमा नरेन्द्र शाही

चलचित्र ‘ओभर डोज’को फस्टलुक सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *