आज सुनको भाउ पाँचसय रुपैयाँले घट्यो

काठमाण्डौ : सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । केही दिनदेखि लगातार बढेको सुनको भाउ आज भने घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको भाउ पाँचसय रुपैयाँले घट्यो

कार्टुन

आज सुनको भाउ पाँचसय रुपैयाँले घट्यो

बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार

Leave a comment

Your email address will not be published. Required fields are marked *