२५ सय ६८ संक्रमित थपिँदा २ हजार २० जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

८ हजार २ सय ४ जनालाई पिसिआर र ४ हजार २ सय ३४ जना एन्टिजेनमार्फत कुल १२ हजार ६ सय ३६ परीक्षण गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यही अवधिमा २ हजार २० जना निको भएका छन्।

देशभर कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८ सय ७५ पुगेका छन्।

२५ सय ६८ संक्रमित थपिँदा २ हजार २० जना संक्रमणमुक्त

प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

२५ सय ६८ संक्रमित थपिँदा २ हजार २० जना संक्रमणमुक्त

परीक्षा बिग्रिएको भन्दै सुर्खेत पञ्चपुरीकी एक युवतीले

Leave a comment

Your email address will not be published. Required fields are marked *