‘तिमी आउने जाने’ मा पूजाको आनन्दसँग रोमान्स

काठमाडौं । पछिल्लो समय अभिनेत्री पूजा शर्मा म्युजिक भिडियोमा धेरै देखिन थालेकी छन् ।उनी अभिनित म्युजिक भिडियो दैनिक जसो सार्वजनिक हुने गरेका छन् ।

यस्तैमा उनी अभिनित अर्काे म्युजिक भिडियो ‘तिमी आउने जाने’ सार्वजनिक भएको छ । जसमा उनलाई आनन्द सिंहको मोडलिङमा साथ दिएका छन् ।

गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको स्वर रहेको गीतमा टंक बुढाथोकी शब्द र संगीत छ ।

भिडियो सशान कँडेलले निर्देशन गरेका हुन् । पर्यटकीय स्थल कालिन्चोकको रमणीय स्थलमा छायाँकन भएको भिडियोमा बुद्ध थापाको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।

‘तिमी आउने जाने’ मा पूजाको आनन्दसँग रोमान्स

प्रकाश सपुतको नयाँ गीत ‘जिन्दगी यस्तै रहेछ’

‘तिमी आउने जाने’ मा पूजाको आनन्दसँग रोमान्स

भारतले भन्यो : एसएसबीले तुइन काटेको होइन,

Leave a comment

Your email address will not be published. Required fields are marked *