सम्राटले ल्याए ‘सम्झिनी पानी छम्किनी’

काठमाडौं । गायक सम्राट चौलागाईंले ‘आफ्नो गीत सम्झिनी पानी छम्किनी’ बोलको ‘तीज भर्सन’ ल्याएका छन् । ‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोल रहेको गीतमा फिल्मका स्टार कलाकारको अभिनय देख्न सकिन्छ ।

विक्रम स्वाँरले निर्देशन रहेको भिडियोमा भुवन केसी, दिपाश्री निरौंला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्कासँगै गायक सम्राटको पनि अभिनय देख्न सकिन्छ ।

चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरु जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न सकिन्छ ।

भिडियोमा छायांकन नवराज उप्रेतीको छ भने सम्पादन वीरवहादुर थारुले गरेका छन् । गीतमा शब्द संगीत समेत गायक चौलागाईंकै रहेको छ ।

सम्राटले ल्याए ‘सम्झिनी पानी छम्किनी’

डाक्टरले दिए एक पेग लिने सल्लाह, त्यही

सम्राटले ल्याए ‘सम्झिनी पानी छम्किनी’

प्रकाश सपुतको नयाँ गीत ‘जिन्दगी यस्तै रहेछ’

Leave a comment

Your email address will not be published. Required fields are marked *