महासंघको समन्वयमा सेन्चुरीको सहयोग

सर्खेत, २३ कार्तिक ।
खानेपानी तथा सरसफाई केन्द्रिय महासंघ बराहतालको पहलमा दियालो महिला कृषि समूहलाई सेन्चुरी बैंक शाखा सुर्खेतले स्वास्थ्य सामाग्री फिल्टर वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रहरी चौकीसहित २८ जना दियालो कृषि समूहमा आवद्ध सदस्यलाई फिल्टर वितरण गरेको हो ।
खानेपानी तथा सरसफाई महासंघ बराहतालको समन्वयमा बैंकले उक्त सहयोग गरेको हो ।

शनिवार सम्पन्न उक्त कार्यक्रममा सेन्चुरी बैंक कणर्ाली प्रदेशका प्रमुख धर्मराज श्रेष्ठले सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।
संस्थामा आवद्ध सदस्यलाई स्वच्छ खानेपानीमा पहुँच पुगोस भनेर सहयोगका लागि बैंकसँग समन्वय गरेको खानेपानी तथा सरसफाई उपभोक्ता माहासंघ बराहतालका अध्यक्ष अर्जुनकुमार बुचामगरले जानकारी दिए

महासंघको समन्वयमा सेन्चुरीको सहयोग

YUGAAWHAN NATIONAL DAILY (2077-07-23)

महासंघको समन्वयमा सेन्चुरीको सहयोग

कोरोनाले घर फर्किएका युवाहरु श्रमदानमा जुट्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *