कालिकोटमा आगलागी, एक जनाको मृत्यु

कालिकोट, २२ मंसिर ।

कालिकोटमा आगोमा परी एक जनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका ३ भर्तामा आइतबार राति आगलागी हुँदा १५ वर्षीया हिरु शाहीको मृत्यु भएको हो ।

पृथीबहादुर शाहीको घरमा राति आगो ताप्न पराल बालेको अवस्थामा आगलागी भएको थियो । उक्त आगलागीमा १२ वर्षीया सर्मिला शाही घाइते भएकी जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घाइते सर्मिलालाई उपचारका लागि सुर्खेत ल्याइको छ ।

कालिकोटमा आगलागी, एक जनाको मृत्यु

विपद्बामा मृत्यु भएका परिवारले राहत पाउने

कालिकोटमा आगलागी, एक जनाको मृत्यु

हावाहुरीले उडाएको भेरी निमाविको छाना अझै मर्मत

Leave a comment

Your email address will not be published. Required fields are marked *