प्रकाश ज्वालालाई मन्‍त्रीबाट राजीनामा दिन मुख्यमन्‍त्री शाहीको आग्रह

सुर्खेत, १६ कात्तिक ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री मन्‍त्री प्रकाश ज्वालालाई मन्‍त्रीबाट हट्न मुख्यमन्‍त्री महेन्द्रबहादुर शाहीले आग्रह गरेका छन् ।

मन्‍त्री ज्वाला माधवकुमार नेपालनिकट मानिन्छन् । मुख्यमन्त्रीविरुद्ध अविश्‍वासको प्रस्ताव ल्याएपछि नेपाल समूहका तीनजनालाई पदबहाली गर्ने भन्दै शाहीले आश्वासन दिएका थिए । यही पद बाँडफाँडमा सन्तुलन मिलाउन मुख्यमन्‍त्री शाहीले मन्‍त्री ज्वालालाई पदबाट राजीनामा दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रकाश ज्वालालाई मन्‍त्रीबाट राजीनामा दिन मुख्यमन्‍त्री शाहीको आग्रह

स्वास्थ्य संस्थामा सुत्केरी हुने बढे

सम्पादकीयः वन्यजन्तुको संरक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *