सम्पादकीय: कसलाई विश्वास गर्ने अख्तियार कि अदालत ?
स्थानीय सरकार बनेसंगै आम नागरिकमा एउटा उत्साह थपिएको थियो । समाजमा आवश्यक गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका कुरामा गाउँगाउँमा बनेका सिंहदरवारले नजिकका आफ्ना जनताको केही बढी ख्याल गर्ला । नयाँ नेपालमा नयाँ आफ्नो अस्तित्व रहला भन्ने जनताको आशामा विस्तारै तुषारापातसंगै निरासाले डेरा जमाउन थालेको छ । समाचारका शिर्षकमा कतिबेला कसको बिषयमा के समाचार आउँछ […]




