कुपिण्डे तालको फेदीमा क्रसर उद्योग, ताल फुट्ने जोखिम वढ्यो
सल्यान बनगाड कुपिन्डे नगरपालिका वड़ा नं ८ मा सन्चालित क्रसर उधोगका कारण कुपिण्डे ताल फुट्ने जोखिम वढेको छ । साथै कुपिण्डे तालको फेदिबाट नै एउटा् सडक समेत खनिएको छ ।जुन सडकको कुनै गन्तव्य छैन,वस्ति पनि छैन उक्त सडक कुन प्रयोजनका निम्ति खनिएको समेत धेरैलाई थाहै छैन । बनगाड कुपिण्डे नगरपालिकाका जनप्रतिनिधि यतिखेर उक्त क्रसर उद्योगलाई […]




