प्रहरीको सुरक्षामा कामकाज गर्दै खाँडाचक्र नगरपालिका

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा प्रहरी तैनाथ गरिएका छन् । जनप्रतिनिधि र कर्मचारीका कारणले सेवाग्रही आक्रोसित भएपछि नगरपालिकाले प्रहरी सुरक्षामा कार्यालय सञ्चालन गर्न थालेको हो । समयमा भुक्तानी नदिनु, कर्मचारी कार्यालयमा कहिलेकाही मात्र हुनु, कामको सम्झौतामा ध्यान नदिनु, अनुगमन प्रतिवेदन समयमा तयार नहुँदा भुक्तानी प्रक्रिया लम्बीन थालेपछि सेवाग्रही आक्रोसित छन् । आक्रोसित सेवाग्रहीको त्रासका कारणले प्रहरीको […]

कालीकोट सदरमुकाममा सधैँ खानेपानीको अभाव

कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा सधैँ खानेपानीको अभाव हुने गरेको छ । वर्षामा बाढीपहिरो र गर्मीयाममा पानी मुहान सुक्ने गरेकाले खानेपानी अभाव हुने गरेको हो । सदरमुकाम मान्म बजारमा दिन प्रतिदिन बढ्दो मानवीय चाप र खानेपानी व्यवस्थापन भरपर्दो नहुँदा खानेपानीको सधैँ अभाव हुने गरेको छ । सदरमुकाम मान्म बजारमा सधैँ नै खानेपानी अभाव हुने […]

सशस्त्र द्वन्द्वको अन्त्यपछि फेरिएको ‘पिली गाउँ’

कालीकोट जिल्ला खाँडाचक्र नगरपालिका–७ पिली गाउँ सशस्त्र द्वन्द्व अन्त्यपछि फेरिएको छ । कुनै बेला युद्धस्थलका रुपमा चिनिने पिली गाउँ अहिले युद्ध पर्यटकीय क्षेत्रका रुपमा विकास हुन चरणमा छ । खाँडाचक्र नगरपालिकामा पर्ने साविकको दाहाँ गाविसस्थित पिलीलाई युद्ध पर्यटकियस्थल बनाउन स्थानीयले अभियान थालेका छन् । माओवादी जनयुद्धको बेला तत्कालिन शाही नेपाली सेना र माओवादी सेनाको अन्तिम […]

मलामी हिड्ने भिरको बाटो पिसिसि

खाँडाचक्र नगरपालिका वडा नं. ५ मा मलामी हिड्ने बाटो पिपिसी गरिदै छ । मुख्यमन्त्री रोजगारबाट १५ लाख,युवा रोजगारबाट १८ लाख र खाँडाचक्र नगरपालिकाको साझेदारीबाट ७ लाख गरी ४० लाख लागतमा बाटो पिपिसी हुदैछ । खाँडाचक्र नगरपालिकाको ठुलाखोला हुदै लासि चिहानघाट सम्म घोरेटो बाटो निर्माण भइरहेको छ । भौगोलिक कठिनाईका कारण भिरको बाटोबाट मलामी जानुपर्ने समस्या […]

परम्परागत कुलो भत्काउदै, आरसिसि कुलो बन्दै

खाँडाचक्र नगरपालिका वडा नं. ५ को गौरबशाली आयोजनाको रुपमा लिईन्छ फयालकुलो । २०७८ सालको जनगणना अनुसार फयालकुलोको उपभोग गर्नेको संख्या २ हजार,४ सय,९८ जना छन् । फयालकुलो नभए खाँडाचक्र ५ का नागरिकहरुले आकाशे पानीको भरमा खेति गर्नुपर्ने बाद्यता छ । फयालकुलो सिचाईको लागि मात्र प्रयोग हुदैन । फयालकुलोबाट आउने पानी पशुचौपाया देखि कुटानी पिसानीका लागि […]